दफा २०
प्रमाणको भार
:– कुनै लिखत वा सम्झौता कमैया ऋण दिने प्रयोजनको लागि गरिएको होइन भन्ने
विषयमा प्रश्न उठेमा त्यसको प्रमाण पु¥याउने भार सो भन्ने व्यक्तिमा रहनेछ ।